राजनीपोखरीमा दिदी बहिनीको हातबाट टीका
भाइटीकाको दिन मंगलबार बिहान राजनीपोखरीमा दिदी बहिनीको हातबाट टीका तथा माला लगाउँदै सर्वसाधारण । रानीपोखरीमा रहेको बालगोपाल मन्दिर भूकम्पका कारण भत्किएपछि पोखरीको छेउमा बसेरका हरेक वर्षझै यो वर्ष पनि भाइटीका सञ्चालन भइरहेको छ । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
तपाइँको प्रतिक्रिया ।