विश्व खाद्य दिवस

विश्व खाद्य दिवस

diwash

कृषि विकास मन्त्री गौरी शंकर चौधरी ३६औं विश्व खाद्य दिवसका अवसरमा राजधानीमा मङ्गलबार आयोजित पुरस्कार वितरण समारोहमा धादिङका कृषक लक्ष्मण नेजारलाई गतवर्ष सावित्री धानको उत्कृष्ट उत्पादन गरेबापत सम्मान गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।