शुक्लाफाँटाको रानी ताल ८ कार्तिक २०७३, सोमबार शुक्लाफाँटा बन्यजन्तु आरक्ष भित्र रहेको रानी ताल । जैविक विविधताले महत्वपूर्ण ताल संरक्षणको अभावमा जलकुम्भी र घाँसहरुले पुरिन थालेको छ । तस्बिर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस तपाइँको प्रतिक्रिया ।