जिफन्टको छैटौँ महाधिवेशन
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार काठमाडौँमा उद्घाटन गर्दै ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार काठमाडौँमा भएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली’ को प्ले कार्ड प्रदर्शन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
तपाइँको प्रतिक्रिया ।


![lhkmG6sf] 5}6f}F dxflwj]zg g]kfn 6«]8 o'lgog dxf;ª3 -lhkmG6_ sf] 5}6f}F /fli6«o dxflwj]zg k|ltlglw kl/ifbsf] a'waf/ sf7df8f}Fdf ePsf] pb3f6g sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL cfpFbf ;xefuLn] …cfO Pd ljy s]kL cf]nLÚ sf] Kn] sf8{ k|bz{g ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](https://kapanonline.com/wp-content/uploads/2016/07/1469007737324_PRO_KTM_160720_IMG_7632-1024x597.jpg)