नवलपरासीको अमरौटमा बनेको झोलुङ्गे पुल ३१ जेष्ठ २०७३, सोमबार कपन अनलाइन, जेठ ३१, २०७३ स्थानीय बिकास मन्त्रालयको करिब ४५ लाखको लागतमा नवलपरासीको अमरौट ५ तुरीया खोलामा निमार्ण भएको झोलुङ्गे पुल । तस्बिर: पुुरुषोत्तम सुबेदी , रासस तपाइँको प्रतिक्रिया ।