आलु सुकाउँदै

खेतबाट खनिएको आलु आँगनमा सुकाउँदै कञ्चनपुरको जोनापुरका एक कृषक । डढेलो रोगको प्रकोपका कारण कञ्चनपुरमा आलुको उत्पादनमा गिरावट आएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

तपाइँको प्रतिक्रिया ।