भारि हिमपात पछी भूकम्प पीडित हरुको बिजोक
लगातारको हिमपातपछि गोरखाको लाप्राकस्थित गुप्सीपाखा । हिमपातपछि बढेको चिसोले गुप्सीपाखामा बस्दै आएका ५ सय पन्चान्नब्बे टहरोका भूकम्पपीडित कष्टकर जीवननिर्वाह गर्दै छन् । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा शुक्रबार राति भीषण असिना पानी परेको थियो ।
गोरखाको उत्तरी भेग बारपाक र लाप्राकमा भएको हिमपात ।
गोरखाको उत्तरी भेग बारपाक र लाप्राकमा भएको हिमपात । चिसोले गर्दा टहरामा बसेका भूकम्पपीडितको जीवन कष्टकर भएको छ ।
तस्बिर : तस्बिर ः प्रशन्न पोखरेल, गोरखा,रासस
तपाइँको प्रतिक्रिया ।