बम डिस्पोजल रोबोट

1450781254609_RS-KTM-bomb disposal robot-1

नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी ललितपुरका विद्यार्थीले तयार पारेको ‘बम विस्फोट रोबोट’ भद्रकालीस्थित जङ्गी अड्डाको चौरमा मङ्गलबार परीक्षण गर्दै । परीक्षणपछि उक्त रोबोट प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरिएको थियो । तस्बिर ःरासस

 

1450783760622_RS-KTM-bomb disposal robot

बम डिस्पोजल रोबोट उत्पादन टोलीका गणेशविक्रम सिंह आलेलाई रु. छ लाख ९५ हजारको चेक हस्तान्तरण गर्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री । रोबोटको माध्यमबाट १०५ मिटरसम्मको बम निस्क्रिय पार्ने क्षमता रहेको छ । तस्बिर ः  रासस

तपाइँको प्रतिक्रिया ।