फोटो कथा संसदीय टोली चिनीयाँ अधिकारीसँग नेपाल–चीन सिमानामा

फोटो कथा  संसदीय टोली चिनीयाँ अधिकारीसँग नेपाल–चीन सिमानामा

1449911381374_HL-Ktm-Nepal China (1)

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीस्थित नेपाल–चीन सिमानामा सामूहिकरुपमा चिनीयाँ अधिकारीसँग ।

1449911780511_HL-Ktm-tatopani

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीमा ।

1449912729164_HL-Ktm-arniko (1)

र्मत सम्भारको पर्खाइमा रहेको अरनिको राजमार्गको तातापानी खण्ड ।

1449912193403_HL-Ktm-tatopani1

अरनिको राजमार्गको निरीक्षणका लागि अगुवाइ गरेर तातोपानी पुगेका व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको सभापती रवीन्द्र अधिकारी सञ्चारकर्मीसँग कुरा गर्दै ।

तस्बिरः  रासस

तपाइँको प्रतिक्रिया ।