काठमाण्डौ-४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा सर्वसम्मत, को को छन ?

काठमाण्डौ-४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा सर्वसम्मत, को को छन ?

कपन अनलाइन
काठमाडौं, असोज १२।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन।

बुढानिलकण्ठमा भएको महाधिवेसन प्रतिनिधि छनौटको निर्वाचनमा सभापति थापा सहित खुल्ला क्लस्टर तर्फ १० जना सर्वसम्मत भएको श्रोतले जानकारी दिएको छ।

निर्वाचन प्रक्रिया चलिरहेकोले आधिकारिक घोषणा नगरिए पनि खुल्ला क्लस्टरमा १० जनाको नाम सर्वसम्मत भएको बताइएको छ । अन्य क्लस्टरहरुमा सर्वसम्मति को प्रयास भैरहेको छ।

खुल्ला तर्फ को को भए महाधिवेसन प्रतिनिधि ?

गगन कुमार थापा

राजु थापा

श्रीराम लामिछाने

राधा घले

अरुण सिंह बस्नेत

कर्म छिरिङ्ग शेर्पा

राजु भारती

न्युछे नारायण श्रेष्ठ

शंकर प्रसाद आचार्य

इन्द्र बहादुर थापा

फोटो : सामाजिक संजाल

 

 

 

तपाइँको प्रतिक्रिया ।