नेपाली कांग्रेस बुढानीलकण्ठ–११ को सभापतिमा आनन्द अधिकारी,को को छन सदस्यहरु ?

नेपाली कांग्रेस बुढानीलकण्ठ–११ को सभापतिमा आनन्द अधिकारी,को को छन सदस्यहरु ?

कपन अनलाइन
काठमाडौं, असोज ४।

नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को वडा अधिवेशनबाट आनन्द अधिकारीको नेतृत्वमा वडा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

असोज ३ गते भएको वडा अधिवेसनबाट अधिकारीको नेतृत्वमा वडा कार्यसमिति चयन भएको हो।

को को छन वडा कार्यसमितिमा ?

  • सभापति: आनन्द अधिकारी
  • उपसभापति: पार्वती अधिकारी
  • उपसभापति: उमेश खड्का
  • सचिव: शिव भण्डारी
  • सहसचिव: कृष्ण बहादुर भट्टराई
  • सदस्य: ठेट राज खड्का
  • सदस्य: बाबुराम चोलागाईं
  • सदस्य: अर्जुन खत्री
  • सदस्य: लक्ष्मी पाण्डे निरौला
  • सदस्य: आङ दावा शेर्पा
  • सदस्य: श्याम बहादुर श्रेष्ठ
  • सदस्य: तुलसा बन
  • सदस्य: वैधानिधी कोइराला
  • सदस्य: मोहन लामा
  • सदस्य: प्रशंसा के.सी.
तपाइँको प्रतिक्रिया ।