मुक्तक : सुशील आचार्य

मुक्तक : सुशील आचार्य

कपन अनलाइन

काठमाण्डौ,असार २०।

आज मैले सुनेँ हजुर यहाँ एक कुरा
जेष्ठ नागरिकको लौ सेवा गरौं पुरा
त्यसैले लौ वहालाई दुःख नदिएर
बचन नलगाऔं हैत बोली बनाई छुरा ।

मानौं मानौं सबैजना देवता जस्तै मानौं
जेष्ठ नागरिकलाई सृष्टी कर्ता ठानौं
ल है मन मिलाएर राम्रो कुरा गर्दा
ईतिहाँस नै बताउछन ल ति कुरा जानौ ।

हाम्रा आमा बाबाहरू भगवान जस्ता
हेलाँ गरि नभन है तिनलाई कस्ता
यदि उँहाहरूले लौ घरै कुरे फनी
हिडडुल गर्न पाउँछौं हामी भर गरेर मस्त ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।