टुक्का कविताहरू : शिला कुमारी खरेल
कपन अनलाइन
काठमाडौं,साउन २३ ।
१.
समर्पण गरी त्यागी बन
गर न योग ध्यानी रहन ।
२.
जीवन अमृत बन्छ सधैं गरे योग
जोशले प्राण, वायु भर्ने हरेर रोग ।
३.
गर उपकार मन, वचन कर्म गरि
निष्ठा धर्मले सुख मिल्ने हो यो जुनी भरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
