सुसेली : ध्रुवराज थापा ‘पुरुष’

सुसेली : ध्रुवराज थापा ‘पुरुष’

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

१.
मेरो नमन
हासौँ खेलौँ रमाउँ
हुन्न नभन ।
२.
न्यानो घाममा
दुप्चेश्वर यात्रामा
लाग्यौं लाममा ।
३.
किन मात्तेको
सोझा सिधा जनता
छन् है आत्तेको ।
४.
सुन्दरी चाला
बैंक ब्यालेन्स खोज्छे
जीन्दगी जाला ।
५.
लुकेर बस्छ
शिकारी पासो थापी
ढुकेर बस्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।