काठमाण्डौ क्षेत्र नं ४ मा २८ जना चुनावी मैदानमा ,को को छन् प्रतिनिधि सभा सदस्य उम्मेदवार ?

काठमाण्डौ क्षेत्र नं ४ मा २८ जना चुनावी मैदानमा ,को को छन् प्रतिनिधि सभा सदस्य उम्मेदवार ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

काठमाण्डौ क्षेत्र नं ४ मा २८ जना चुनावी मैदानमा उत्रिएका छन। निर्वाचन कार्यालय काठमाण्डौ क्षेत्र नं ४ का अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरेर २८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

को को छन् काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार ? 

तपाइँको प्रतिक्रिया ।