श्री पञ्चकन्या माध्यमिक विद्यालय बुढानिलकण्ठ-५ मा अंग्रेजी शिक्षक आवश्यकता

श्री पञ्चकन्या माध्यमिक विद्यालय बुढानिलकण्ठ-५  मा अंग्रेजी शिक्षक आवश्यकता

कपन अनलाइन

काठमाण्डौ,असोज ३ ।

बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा रहेको  श्री पञ्चकन्या माध्यमिक विद्यालय ले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

पद विवरण:

  • विज्ञापन नं.: ०१/०८२/०८३

  • पद: मा.वि. शिक्षक (संघीय अनुदान)

  • विषय: अंग्रेजी

  • संख्या: १ जना

  • न्यूनतम योग्यता: सम्बन्धित विषयमा स्नातक उत्तीर्ण

  • उमेर सीमा:

    • महिला: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

    • पुरुष: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको

परीक्षा विवरण:

  • परीक्षा किसिम: लिखित र अन्तरवार्ता

  • परीक्षा दस्तुर: रु. १५००

  • परीक्षा मिति र केन्द्र: सम्पर्क मितिको दिन जानकारी गराइनेछ।

मिति:

  • दरखास्त खुल्ने मिति: २०८२/०५/०३

  • दरखास्त दिने अन्तिम मिति: २०८२/०५/१२

आवश्यक कागजात:

  • दरखास्त पत्र

  • नेपाली नागरिकताको प्रतिलिपि

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

  • अध्यापन अनुमति पत्रको प्रतिलिपि

  • पासपोर्ट साइज फोटो – २ प्रति

सम्पर्क:

मोबाइल नं. ९८४१२५१०७५, ९८६९१०४१००, ९८५१०५४८६२, ९८१०३३३८८३

तपाइँको प्रतिक्रिया ।