श्री सरस्वती माध्यमिक विद्यालय भक्तपुरमा शिक्षक आवस्यकता !

श्री सरस्वती माध्यमिक विद्यालय भक्तपुरमा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाडौँ, साउन २५।

श्री सरस्वती माध्यमिक विद्यालय, सूर्यमाडी–५, भक्तपुरले एक जना माध्यमिक तह विज्ञान विषय (रसायनशास्त्र) शिक्षकको लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको २०८२/०५/२५ गतेको निर्णयअनुसार खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो।

पद विवरण

  • विज्ञापन नं.: 003/2082/083

  • पद: माध्यमिक तह विज्ञान शिक्षक

  • विषय: रसायनशास्त्र (Chemistry)

  • संख्या: १ (एक)

  • न्यूनतम योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण

  • मासिक पारिश्रमिक: रु. ३०,०००/-

दरखास्तको मिति र प्रक्रिया

  • अन्तिम मिति: २०८२/०६/११ (विद्यालय समयभित्र)

  • आवश्यक कागजातहरू:

    • नागरिकताको प्रतिलिपि

    • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि

    • दरखास्त फारम

    • अनुभव प्रमाणपत्र (यदि भए)

    • अन्य आवश्यक कागजातहरू

परीक्षा प्रणाली

  • लिखित परीक्षा

  • अन्तर्वार्ता

दरखास्त फारम विद्यालयबाट वा विद्यालयको आधिकारिक सम्पर्क नम्बरमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। दरखास्त बुझाउन इच्छुक उम्मेदवारले तोकिएको मिति भित्र सम्पूर्ण कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

अधिक जानकारीका लागि विद्यालयको फोन नम्बर ९८५१०८५६८३, ९८४९७१५१११ मा सम्पर्क गर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।