मन्जरी सेकेन्डरी स्कुलका दुइ जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं,असार १३ ।
बुढानिलकण्ठ नगरपालिका वडा- ७ मा रहेको मन्जरी सेकेन्डरी स्कुलका दुइ जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका कियान्श कुशवाहा र प्रेरणा खत्रीले ४ जिपिए ल्याएको प्रधानाध्यापक टीका गौतमले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
