इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका तिन जनाले एसइइमा ४ जिपिए ल्याए

इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका तिन जनाले एसइइमा ४ जिपिए ल्याए

कपन अनलाइन

काठमाडौं , असार १३।

काठमाडौं महानगरपालिका  वडा- ६ मा रहेको इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका तिन  जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका कृशा हुमागाइ ,लाक्पा तामाङ र फुर्वा शेर्पाले ४ जिपिए ल्याएको प्रधानाध्यापक होम बहादुर अधिकारीले  जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।