आइतबार सार्वजनिक विदा
कपन अनलाइन
काठमाडौं , जेठ १६।
नेपाल सरकारले जेष्ठ १८ गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ।
गृह मन्त्रालय आज एक सूचना जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।
तपाइँको प्रतिक्रिया ।
