लोयल्टी एसइइ कप : एएसपीएस, ट्रिनिटी र डीए ९६ को जित

लोयल्टी एसइइ कप : एएसपीएस, ट्रिनिटी र डीए ९६ को जित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

एएसपीएस, ट्रिनिटी र डीए ९६ ले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा बिहीबार जित हात पारेका छन् । एनएपीएले लायनलाई ४–०, ट्रिनिटीले राइजलाई ४–० र डीए९६ले लायनलाई ५–० गोलले पराजित गरेको थियो  ।
त्यस्तै एबीसी, वि ब्रो, बज्रङ्ग सेना र बीएनपीएले पनि आ–आफ्नो खेल जितेका छन  ।

तपाइँको प्रतिक्रिया ।