भोलि माघ १२ गते बुढानिलकण्ठ -१३ मा जनता संग जनप्रतिनिधि कार्यक्रम हुने

भोलि माघ १२ गते  बुढानिलकण्ठ -१३ मा जनता संग जनप्रतिनिधि कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ ११ ।

भोलि माघ १२ गते बुढानिलकण्ठ -१३ मा जनता संग जनप्रतिनिधि कार्यक्रम हुने भएको छ।

वडा नं १३ ले सुचना प्राकासित गर्दै माघ १२ गते सनिवार बिहान ७.३० बजे देखि जनता संग जनप्रतिनिधि कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस ) द्वारा जारी गरिएको सुचनामा वडाका युवा ,महिला ,जेष्ठ नागरिक सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।सो कार्यक्रम वडा कार्यालय भवनमा हुनेछ।

सुचना :

तपाइँको प्रतिक्रिया ।