सार्वजनिक जग्गा संरक्षणमा आक्रामक बन्यो बुढानिलकण्ठ-१०, आठ स्थानमा नापजाँच हुने

सार्वजनिक जग्गा संरक्षणमा आक्रामक बन्यो बुढानिलकण्ठ-१०, आठ स्थानमा नापजाँच हुने

कपन अनलाइन
काठमाडौं, पुस ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले सार्वजनिक जग्गाहरु नापजाँचका सुचना निकालेको छ। वडा नं १० का अध्यक्ष नवराज भट्टराईले सुचना जारी गर्दै आठ स्थानमा रहेका सार्वजनिक जग्गाहरुको नापजाँच गर्ने जानकारी दिएका छन।

आज पुस ९ गते सुचना जारी गर्दै सरोकारवालाहरुलाई सात दिन भित्र वडामा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ।

सुचना :   

तपाइँको प्रतिक्रिया ।