दोस्रो थन्डर बोल्ट्स खेलकुद शुरु
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३०।
जेम्स स्कुलको आयोजनामाशनिवारबाट ‘थन्डर बोल्ट्स कप २०२४’ खेलकुदप्रतियोगिता शुरु भएको छ।
१२ वटा खेल, उपत्यकाभित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरुको सहभागिता रहने बृहत खेलकुदको आयोजनाको यो दोस्रो संस्करण हो।
१२ खेल बास्केटबल, फुटबल, भलिवल, क्रिकेट, टेनिस, टेबल टेनिस, आर्चरी, तेक्वान्दो, जुडो, चेस, फुटसल र पौडी रहेको छ।
“सपना देख, विश्वास गर, प्राप्ति गर” भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुदतथाअतिरिक्तक्रियाकलापवि भागले प्रतियोगिताको आयोजना गरेको हो ।
पुस ९ गतेसम्म चल्ने प्रतियोगितामाविभिन्न खेल र बहुविधामाविजेताभई सबैभन्दा बढी अङ्कप्राप्त गर्ने विद्यालय थन्डर बोल्ट्स कप २०२४ को विजेताहुनेछ।
विजेता स्कुलले ५ लाखनगद सहित ट्रफी प्राप्त गर्नेछ भने लगातार ३ वर्षको च्याम्पियनविद्यालयले ट्रफी कब्जा गर्नेछ।
नेपालकाविद्यालयहरूबिचबलियो खेल संस्कृति र सौहार्दताको विकास गर्नु प्रतियोगिताआयोजनाको उदेश्य रहेको आयोजक संयोजकअनित पाण्डेले बताए।
प्रतियोगितालाई थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरले प्रायोजन तथाफोटोनले समर्थन गरेको छ।
जेम्स स्कुलको खेल मैदानमा नेपालओलम्पिक कमिटीका अध्यक्षजीवनरामश्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
सो अवसरमाउनले ‘साँचो जितभनेको ट्रफी जित्नु मात्रनभई अनुभवबाट सिक्नु पनि रहेको बताए।
उद्घाटन समारोहमाललितपुरका प्रमुखजिल्लाअधिकारी रमेश ढकाल, जेम्स विद्यालयका संस्थापकअध्यक्ष राजेश खड्का, नेपाल जुडो तथाबक्सिङ सङ्घका संस्थापकअध्यक्ष विष्णुगोपालश्रेष्ठ, शिक्षाविकास तथा समन्वयएकाइललितपुरका प्रमुखनिमप्रकाश सिंह राठौर र प्याब्सनकाउपाध्यक्ष कृष्ण अधिकारीको उपस्थितिलगायतको उपस्थिति रहेको थियो ।
१२ वटा खेल, उपत्यकाभित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजार भन्दा वढी खेलाडीहरुको सहभागिता रहने बृहत खेलकुदको आयोजनाको यो दोस्रो संस्करण हो।
१२ खेल बास्केटबल, फुटबल, भलिवल, क्रिकेट, टेनिस, टेबल टेनिस, आर्चरी, तेक्वान्दो, जुडो, चेस, फुटसल र पौडी रहेको छ।
“सपना देख, विश्वास गर, प्राप्ति गर” भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुदतथाअतिरिक्तक्रियाकलापवि
पुस ९ गतेसम्म चल्ने प्रतियोगितामाविभिन्न खेल र बहुविधामाविजेताभई सबैभन्दा बढी अङ्कप्राप्त गर्ने विद्यालय थन्डर बोल्ट्स कप २०२४ को विजेताहुनेछ।
विजेता स्कुलले ५ लाखनगद सहित ट्रफी प्राप्त गर्नेछ भने लगातार ३ वर्षको च्याम्पियनविद्यालयले ट्रफी कब्जा गर्नेछ।
नेपालकाविद्यालयहरूबिचबलियो खेल संस्कृति र सौहार्दताको विकास गर्नु प्रतियोगिताआयोजनाको उदेश्य रहेको आयोजक संयोजकअनित पाण्डेले बताए।
प्रतियोगितालाई थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरले प्रायोजन तथाफोटोनले समर्थन गरेको छ।
जेम्स स्कुलको खेल मैदानमा नेपालओलम्पिक कमिटीका अध्यक्षजीवनरामश्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
सो अवसरमाउनले ‘साँचो जितभनेको ट्रफी जित्नु मात्रनभई अनुभवबाट सिक्नु पनि रहेको बताए।
उद्घाटन समारोहमाललितपुरका प्रमुखजिल्लाअधिकारी रमेश ढकाल, जेम्स विद्यालयका संस्थापकअध्यक्ष राजेश खड्का, नेपाल जुडो तथाबक्सिङ सङ्घका संस्थापकअध्यक्ष विष्णुगोपालश्रेष्ठ, शिक्षाविकास तथा समन्वयएकाइललितपुरका प्रमुखनिमप्रकाश सिंह राठौर र प्याब्सनकाउपाध्यक्ष कृष्ण अधिकारीको उपस्थितिलगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।