दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं, असोज १२।
बनको मधुरो ध्वनि हराए झैँ लाग्छ
लताको पाताले लाज हल्लाए झैँ लाग्छ
पशु पन्क्षीहरु पदचाप खोज्दै होलान्
मयुर नृत्य हेर्दैमा निदाए झैँ लाग्छ ।

झरनाको झर झर झरको विकृतिपन
गोरेटो बाटोहरु त टोलाए झै लाग्छ
फुल पातहरु हल्ली हल्ली बोलाए झैलाग्छ
मुटुको भाकाले ओकली आए झैँ लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।