जिजीविषा : निर्मल कुमार दे जमशेदपुर, भारत (लघुकथा)

जिजीविषा : निर्मल कुमार दे जमशेदपुर, भारत (लघुकथा)

कपन अनलाइन
काठमाडौं, जेठ १९।
दिपकले वाईक घुमायर ब्रेक लगाई ठेलाको अगाडि रोके । ठेला आफ्नो मन परेको टि भी सिरीयलको अभिनेता ले तरकारी बेचि रहेको देखेर चकित भए ।
दिपकले सोधे तपाई नयाँ दिशाको रंजन हो नी ?
रंजनले भने हो सहि चिन्नु भो । तर तपाई त तरकारी बेचि रहनु भएको छ ?
‘समयको मार हो भाई’
यस माहामारी ले सडकमा लेरायर उभ्याई दियो रंजनले जवाफ दिए ।
‘ओ हो धेरै दुःखद’ दिपकले चाहेर पनि अगाडि बोल्न सकेन्नन् । दिपक चुप देखेर रंजनले भने किन भने प्यारे ‘समय बदलिन बेर लाग्दैन ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।