मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
माता सरस्वती बिद्या दायिनी
मामीलाई सिँगार ज्ञानले पावनी
सदा तिम्रो शरणमा पर्छौ हामी
उद्वार गर हे दुख भव सारिणी ।
अज्ञानको लिप्साले बाधिएका हामी
पार लगाउ हे दुःख कष्ट हारिणी
दया क्षमा र ममताकी तिमी खानी
दुःख र संकटबाट उद्वार गर तारिणी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।