पाँच सुसेली : माधवलाल श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
गरे नमन
साहित्यिक मनमा
परे शरण ।।१।।
मनै भरेर
सम्मान स्रष्टालाई
सेवा गरेर ।।२।।
पढौ पढाऔ
कपन बानेश्वर
राम्रो बनाऔ ।।३।।
सबैले पढौ
साहित्यिक सिर्जना
सुझाव गरौ ।।४।।
चिसो बढेछ
कपन बानेश्वर
सिडी चड्दैछ ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।