नेपाली कांग्रेस महासमिति निर्वाचन : काठमाण्डौ क्षेत्र नं ४ बाट को को छन दावेदारहरु ?

नेपाली कांग्रेस महासमिति निर्वाचन : काठमाण्डौ क्षेत्र नं ४ बाट को को छन दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ,मंगसिर २२।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ले महासमिति सदस्य निर्वाचनको प्रक्रिया शुरु गरेको छ।

क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेको महासमिति सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ का नेताहरुले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन।

मंगसिर २२ गते १ बजे सम्म उम्मेद्वारी फिर्ता गर्ने समय सिमा रहेको सो निर्वाचन प्रक्रियामा विभिन्न क्षेत्रहरुमा नेताहरुले उम्मेद्वारी दावी गरेका छन ।

को को छन दावेदारहरु ? 

१. प्रत्यक्ष महिला तर्फ :

नर्वदा पोखरेल

मीना पराजुली

रमिला महत गर्तौला

२.प्रत्यक्ष पुरुष तर्फ :

अच्युत प्रसाद पौडेल

बिनोदबाबु प्रधान

राजु थापा

श्याम कृष्ण संगत

अरुण सिंह बस्नेत

श्रीराम लामिछाने

न्युछे नारायण श्रेष्ठ

बिनोद चालिसे

३.खस आर्य महिला तर्फ :

रिता बुढाथोकी

कल्पना मल्ल ठकुरी

४ .खस आर्य पुरुष तर्फ 

धुर्व प्रसाद पौडेल

भोला नाथ लामिछाने

५.आदिवासी जनजाती तर्फ :

सत्यमान लामा

दिव्यमणि राजभण्डारी

६. दलित तथा अल्पशंख्यक तर्फ

राजु परियार

शुसिल नाहाटा

काठमाण्डौ क्षेत्र नं ४ मा कुल ११ जना महासमिति सदस्य चयन हुनेछन जसमा प्रत्यक्ष महिला तर्फ २ जना ,प्रत्यक्ष पुरुष तर्फ ५ जना ,खस आर्य महिला तर्फ १ जना , खस आर्य पुरुष तर्फ १ जना ,आदिवासी जनजाती तर्फ १ जना र दलित तथा अल्पशंख्यक १ जना महासमिति सदस्य निर्वाचित हुनेछन।

 

तपाइँको प्रतिक्रिया ।