होमल्याण्ड : ओदेल्या यहुदियान (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
फुलेको फूलको गमला म कुदिरहेको थिएँ
तिम्रो पवित्र भूमिमा
गहिरो तह र गाँठहरू बीच
मैले आफ्नो भावना राखेँर छोडें
धुलो
तितरबितर पार्न सफल भए
तिनीहरूसँग तिनीहरूका झिल्का निभीसकेका थिए ।
(अनुवादः कमल ढुंगाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।