हरियालीवन : ग्रीष्मा घिमिरे (कविता )

हरियालीवन : ग्रीष्मा घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

स्वच्छ वातावरण हुँदाखुसी हुन्छ मन
खेर नफालौं समय हेर गह्रौं वृक्षारोपण
त्यसैबाट पाइन्छ स्वच्छ हावा कण कण ।
नेपालको झण्डा जस्तै फिरफिर गर्छ मन
चारैतिर देखिन्छ हरियालीवन
उडिरहेको चरा हरियालीवनमाथी
कोइली कराउँछ त्यही सुन्दरता देखी ।
सुर्यको किरणले फक्रन्छ पूmल फल्छ
चारैतिर हरियाली देख्दा त्यैसैमा मन भुल्छ
चराचुरुङ्गी कराइरहेको बेलामाबसी
यहीकविता लेख्दै छु साथमाकलम र मसी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।