बाल गजल : रमेशचन्द्र घिमिरे
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
माथि हेर्दा हिमाल टल्क्यो टलल्ल
तलमधेश रमाइलो देख्दै झलल्ल
उतानदीखोला छन् यता छहरा
वनको बाटो झरेर बग्छन् सलल्ल
पहाडमा खेताला डल्ला फोर्दैछन्
पसिनाले भिजाई जिउखलल्ल
लेक पुगी गुराँस टप्प टिपेर
मीठो हाँसोे सबैले हाँसौँ हलल्ल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।