पुसको जाडो : गान्धीराज काफ्ले ( कविता )

पुसको जाडो : गान्धीराज काफ्ले ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

आई आँगमा
पुसको घाम
छोई हलुका
दिनखोज्छ अपरिमितमाया
न्यानो न्यानो !

हस्तक्षेप भो !
हस्तक्षेप भो !
भन्दै त्यहीँफेरि कुल्र्यो
पुस महिनाको जाडो !

सिर्सिर हावा
सुइरो जस्तै
पसिरहन्छ मुटुभित्र !

विचरा घाम
व्याप्तछ समयचिसो
केहीनबोली
बरु गुन्टा कस्छ
यात्राउसको अस्ताचल
विलीन हुन्छ घाम !

बिचरा जीव
पुसको जाडो

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।