गोकर्णेश्वर नगरपालिकाले निशुल्क आँखा जांच सहित चस्मा वितरण गर्ने
कपन अनलाइन
काठमाडौँ, पौष ७।गोकर्णेश्वर नगरपालिकाले निशुल्क आँखा जांच सहित चस्मा वितरण तथा स्वास्थ्य शिविर गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ ।नगरपालिका प्रमुख दिपक कुमार रिसालले जारि गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक नगरबासीहरुलाई निम्न मिति र स्थानमा बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म निशुल्क आँखा जांच सहित चस्मा वितरण सम्बन्धी स्वास्थ्य शिविर संचालन हुने हुँदा उक्त शिविर बाट स्वास्थ्य लाभ लिन उक्त सुचना मार्फत अनुरोध गरिएको छ ।
हेर्नुहोस सुचना
तपाइँको प्रतिक्रिया ।