काठमाण्डौ क्षेत्र नं १० मा १८ उम्मेदवार,४७ मतदान स्थलमा ७६ हजार ९ सय ६ मतदाता
कपन अनलाइन
काठमाडौँ,मङ्सिर ३ ।
काठमाण्डौ क्षेत्र नं १० मा १८ उम्मेदवार रहेका छन । क्षेत्र नं १० मा ४७ मतदान स्थलमा ७६ हजार ९ सय ६ जना मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।
काठमाण्डौ क्षेत्र नं १० मा ३९,५७९ जना महिला मतदाता रहेका छन भने ३७,हजार ३ सय २५ जना पुरुष मतदाता रहेका छन । १५ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं १० मा ४४.४४ प्रतिशत आदिवासी /जनजाती र ५० प्रतिशत खस आर्य मतदाता रहेका छन भने ५.५६ प्रतिशत मधेशी मतदाता रहेका छन ।
विवरण :

तपाइँको प्रतिक्रिया ।
