काठमाण्डौ क्षेत्र नं ७ मा ६१ हजार २ सय ९१ मतदाता ,१६ स्वतन्त्र र १३ राजनीतिक दलका उम्मेदवार
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १।
काठमाण्डौ क्षेत्र नं ७ मा ६१ हजार २ सय ९१ मतदाता रहेका छन ।काठमाण्डौ क्षेत्र नं ७ मा १६ स्वतन्त्र र १३ राजनीतिक दलका उम्मेदवार रहेका छन भने २९ मतदान स्थल र ७१ मतदान केन्द्र रहेका छन।
यस क्षेत्रमा ३१६६४ महिला मतदाता रहेका छन भने २९६२७ पुरुष मतदाता रहेका छन ।

तपाइँको प्रतिक्रिया ।
