नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए

कपन अनलाइन

काठमाडौँ,असोज २६ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदिप पौडेलले उम्मेदवारी दर्ता गराएका छन  भने प्रदेश क तर्फ भैरब सापकोटा  र प्रदेश ख मा  श्याम बहादुर खड्काले  उम्मेदवारी दर्ता गराएका छन ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यलय टोखा मा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन। बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा मनोनयन दर्ता गराएका  थिए ।

तपाइँको प्रतिक्रिया ।