४ जीपीए ल्याउने विद्याब्याम मावी गोकर्णेश्वरकी प्रकृति श्रेष्ठको रोजाइमा जेभियर इन्टरनेशनल कलेज
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी विद्याब्याम मावी गोकर्णेश्वरकी प्रकृति श्रेष्ठ जेभियर इन्टरनेशनल कलेज कालोपुलमा भर्ना भएकी छन् ।
ए लेभलमा विश्व कै उत्कृस्ट विद्यार्थी उत्पादन गर्ने थलो बनेको सो कलेजबाट उतिर्ण छात्रछात्राहरुमा ४३ जना एम बि बि एस र ४६ जनाले इन्जिनियरिङ पढाई सुरु गरिसकेका छन् भने अन्य विद्यार्थीहरु विभिन्न क्षेत्रमा महत्पूर्ण जिम्मेवारीहरु सम्हालिरहेको स्मरण गर्दै जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले कक्षा ११ मा दुई हजार विद्यार्थी पढाउन सक्ने कलेजको सामर्थ्य रहेको बताएका छन।
नेपाली राष्ट्रिय क्रीकेट टिमका क्याप्टेन सन्दीप लामिछाने जेभियर कलेजका ब्रान्ड एम्ब्यासडर रहेको कलेजले फुटबल,फुटसल,बास्केटबल क्रीकेट जस्ता खेलहरुको प्रशिक्षण समेत प्रदान गरिने भण्डारीले जानकारी दिएका छन ।
स्काउट,रेडक्रस र मोडल युनाइटेड नेशनजस्ता कार्यक्रमले विद्यार्थीको रोजाइमा जेभियर पर्न थालेको बताउदै प्रिन्सिपल गोपाल भण्डारीले जेभियर इन्टरनेसनल कलेज २०१९ र २०२१ मा अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट भारत र दुबईमा पुरस्कृत भएको जानकारी दिएका छन ।