बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समितिले शनिबार जोरपाटीमा रक्तदान गर्दै

कपन अनलाइन

काठमाडौं, असार १। रक्तदान जीवनदान  भन्ने  मूल नाराको साथमा बिपी कोइराला युवा नेतृत्व विकास मंच केन्द्रीय समितिले रक्तदान कार्यक्रम गर्ने भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ५को कार्यालय प्राङ्गणमा २०७९ साल असार ४ गते शनिबार बिहान १० बजे देखि शुरु हुने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न कार्यक्रम संयोजक प्रवीण घिमिरेले अनुरोध गरेका छन थप जानकारीको लागि ९८५१०२३०४८ ।

तपाइँको प्रतिक्रिया ।