राति १० बजेर १४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं : काठमाडौं र आसपासका जिल्लामा शनिबार राति भूकम्पको धक्का महसुस भएको छ ।
राति १० बजेर १४ मिनेटमा काठमाडौं उपत्यका र आसपासका जिल्लाका भूकम्पको कडा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले नुवाकोटलार्इ केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूटको भूकम्प गएको जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।