शनिबार एकाबिहानै एक झड्का १६ जेष्ठ २०७२, शनिबार जेठ १६, काठमाडौँ । शनिवार एकाबिहानै झड्का महशुस गरिएको छ । बिहान १:५२ बजे धादिङ्ग, नुवाकोट र काठमाडौँको केन्द्र भएर ४ रेक्टरको कम्पन महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । तपाइँको प्रतिक्रिया ।