कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?
कपन अनलाइन
काठमाडौँ, बैशाख १५ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | कागेश्वरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं २ को अध्यक्षमा सुरज खड्काले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यस्तै वडा नं २ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका महेश्वर श्रेष्ठ र केदार प्रसाद फुयालले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा रामप्यारी नगरकोटी उम्मेदवार बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा नेपाली कांग्रेस कि तारा लोहार उम्मेदवार बनेकी छन।
तपाइँको प्रतिक्रिया ।
