अनेरास्ववियु बुढानिलकण्ठ -१० को अध्यक्षमा बिशान्त गिरी , को को बने ?

अनेरास्ववियु बुढानिलकण्ठ -१० को अध्यक्षमा बिशान्त गिरी , को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

नेकपा एमालेको जन संगठन अनेरास्ववियु बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा बिशान्त गिरी  चयन भएका छन। बुढानिलकण्ठ -१० मा भएको पार्टी प्रवेस तथा  अनेरास्ववियु गठन भेलाले गिरीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो।

सो कमिटिको उपाध्यक्षमा सुशान्त न्यौपाने ,सचिवमा सरिता न्यौपाने ,सह सचिवमा सागर रुचाल र हिमाल चौलागाई चयन भएका छन।

त्यस्तै सो भेलाले कमिटिको सदस्यमा अनुज कायस्थ ,कृतन भट्टराई ,दीपक कार्की ,निरन्जन कोइराला ,विजय लामा ,गृष्मा मगर ,विवेक रामदाम , बिबेक बुढाथोकी ,विकास नेपाली ,विशाल बुढाथोकी ,मिलन लामा ,निशान्त विश्वकर्मा,विरेन्द्र विश्वकर्मा ,   आयुष भुजेल ,सुदिप तामङ्ग र सुमन मगर चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।