नेपाली कांग्रेस बुढानीलकण्ठले निर्वाचन तयारी तीव्र बनायो ,कसले पाए महत्वपूर्ण जिम्मेवारी ?

कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।

नेपाली कांग्रेस बुढानीलकण्ठ नगर कार्य समितिले स्थानीय तहको निर्वाचनको  तयारी तीव्र बनाएको छ ।

नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्य समितिका सभापति राजाराम बुढाथोकीको अध्यक्षता शनिवार बसेको बैठकले कार्य सम्पादन समिति, विभाग र घोषणा पत्र तयारी समिति गठन गरेको छ  ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधि निमा जम्बु शेर्पाको आतिथ्यमा कार्की ईभेन्टमा बसेको बैठकले निम्न  निर्णय गरेको छ।

क) कार्य सम्पादन समिती 
१) राजाराम बुढाथोकी
२) सानुकान्छा श्रेष्ठ ( सुसन)
३) शम्भु कार्की
४) बिजेन्द्र श्रेष्ठ
५) बिजेन्द्र पुडासैनी
६) कुमार खड्का
७) निर्मला आचार्य (पौडेल)
८) संन्दिप थापा
९) राजन बुढाथोकी
१०) राजु बिक्रम थापा
११) अर्जुन लामा
१२) मैंया तिमिल्सिना
१३) बिश्वराम खड्का
१४) राधा कुमारी गुरुङ
१५) निलम जोशी
बिभाग प्रमुख :
१) संगठनः बिजेन्द्र श्रेष्ठ
२) प्रचार प्रसार तथा संचारः बिजेन्द्र पुडासैनी
३) स्वास्थ्य: कुमार खड्का
४) अनुगमन मूल्याङ्कन तथा अभिलेखः बिश्वराम खड्का
५) भाषा, धर्म, कला तथा सँस्कृतिः जयराम खड्का
६) युवा तथा खेलकूदः संन्दिप थापा
७) भौतिक पूर्वाधार तथा विकास निर्माणः बिकास श्रेष्ठ
८) महिलाः निलम जोशी
९) फोहोरमैला व्यवस्थापनः राजेश दाहाल
१०) कृषि तथा पर्यटनः राज श्रेष्ठ
११) वन जंगल तथा विपत व्यवस्थापनः सुमन थापा
१२) गैर सरकारी संघ संस्था एवम् सहकारी: सागर के.सी.
ग) घोषणा पत्र तयारी समिति
१) वरिष्ठ अधिवक्ता दामोदर खडका
२) पूर्व संघिय सचिव कृष्ण बि. सी.
३) पूर्व प्रदेश सचिव बिसु कुमार के.सी.
४) पत्रकार केशव पाठक
५) प्राध्यापक हरिषचन्द्र के.सी.
६) शिक्षक राजेन्द्र बुढाथोकी
७) ईन्जिनियर बिजेन्द्र श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।