संसद अधिवेशन अन्त्य गर्न सिफारिस
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज रातिदेखि नै लागू हुने गरी सरकारले राष्ट्रपति समक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।
तपाइँको प्रतिक्रिया ।