स्वीस बैंकमा पैसा राख्ने नेपाली सरकारको सम्पर्कमा

स्वीस बैंकमा पैसा राख्ने नेपाली सरकारको सम्पर्कमा

काठमाडौ, १३ चैत ।  अवैध रूपमा सम्पत्ति आर्जन गरी स्विस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन्। सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागले छानबिन सुरू गरेलगत्तै उनीहरू सम्पर्कमा आउन थालेका छन्।

nepal-Swiss
व्यवस्थापिका सिंसदको अर्थ समितिले स्विस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानबिन गर्न निर्देशन दिएपछि सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागले यस विषयमा छानबिन सुरू गरेको थियो।
विभागले छानिबन सुरू गरेपछि स्विस बैंकमा लगेर पैसा राख्ने नेपालीहरू सम्पर्कमा आउनेक्रम सुरु भइसेकको विभागका  महानिर्देशक केवलप्रसाद भण्डारीले बताए।

तपाइँको प्रतिक्रिया ।