मलाई भोट देउ … ४ चैत्र २०७१, बुधबार बागलुङ क्षेत्र नं. १ को संविधानसभा सदस्य उपनिर्वाचनको लागि घरदैलो अभियानमा सहभागी हुँदै एमाओवादीका उम्मेदवार कृष्णबहादुर के.सी. सहित नेता तथा कार्यकर्ताहरु । तस्बिर– रामबहादुर थापा, रासस, बागलुङ तपाइँको प्रतिक्रिया ।