कपन अनलाइन
काठमाण्डौ ,असोज २९।
बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु तिन दिन बन्द हुने भएका छन। नगरपालिकाले सुचना प्रकासित गर्दै असोज ३१ गते देखि कार्तिक २ गते सम्म नगरपालिका र वडा कार्यालयहरु बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गर्ने जानकरी दिएको छ।
सुचना :
