जोरपाटीको एक टायर पसलमा आगलागी हुँदा लाखौको क्षति

जोरपाटीको एक टायर पसलमा आगलागी हुँदा लाखौको क्षति

कपन अनलाइन

काठमाडौँ, असोज ३ । गोकर्णेश्वर नगरपालिका जोरपाटी ओरालोमा रहेको एवि ट्रेडिङ प्रालिको नाम गरेको  टायर पसलमा आगलागी भएको छ ।आगलागीबाट नया तथा पुरानो टायर मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन।  राति करिब १ बजे को समयमा भएको आगलागी बाट लाखौ रुपैयाको क्षति भएको पिडित व्यवसायी गोबिन्द काफ्लेले कपन अनलाइनलाइ जानकारी गराए ।आगलागी प्रहरी, स्थानीय तथा वारुणयन्त्रको सहयोगमा राति नै नियन्त्रण गरिएको थियो आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको  प्रहरीले जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।