कोरोना खोपका लागि नाम दर्ता गराउन बुढानिलकण्ठ नगरपालिकाको जरुरी सुचना !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २७ ।
बुढानिलकण्ठ नगरपालिकाले कोरोना खोपका लागि नाम दर्ता गराउन जरुरी सुचना प्रकासित गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले सुचना जारी गर्दै नगरपालिका भित्र अस्थायी र स्थायी रुपमा बसोवास गर्दै आएका नगरवासीलाई असोज ८ गते भित्र नाम दर्ता गराउन अनुरोध गरेका छन।
नाम दर्ताका लागि सम्बन्धित वडामा सम्पर्क गर्न सकिनेछ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।